दुवै हात नभएका चिनियाँ पौडी खेलाडीले जिते ‘कीर्तिमानसहित चार स्वर्ण’

बिबिसि । दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वणर् जितेपछि चर्चित बनेका छन् ।छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु ! एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन् ।बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक … Continue reading दुवै हात नभएका चिनियाँ पौडी खेलाडीले जिते ‘कीर्तिमानसहित चार स्वर्ण’